गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता
khabarhub.com · Wed Oct 07 05:59:40 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।
थापासँगको छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी उनले खबरहबलाई दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)