बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु
setopati.com · Fri Oct 15 00:40:00 GMT 2021
बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन।
विहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)