फिल्म ‘पाँच पाण्डव’मा द्रौपदी बनिन् इभा
ratopati.com · Wed Oct 07 06:04:56 GMT 2026

काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’ मा द्रौपदीको भूमिकामा इभा गिरी देखिने भएकी छन् । निर्माण युनिटले सार्वजनिक गरेको फिल्मको पोस्टरमा उनी द्रौपदी लुक्समा देखिएकी हुन् ।
रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रौपदीको लुक्सले दर्शकको ध्यान खिच्छ । महाभारतकी द्रौपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा उनलाई देखाइएको छ । फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)