मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले सहभागीता जनाउने, विदेशमा रहेका नेपाली खेलाडीबाट आवेदन आह्वान

neplays.com · Wed Oct 07 06:03:00 GMT 2026

काठमाडौं । आगामी डिसेम्बर २ देखि १३ ९२०८३ मङ्सिर १६ देखि २७० सम्म कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले सहभागी हुने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेम राज शर्माको अध्यक्षतामा बसेको भर्चुअल बैठकले विदेशमा बसोबास गर्ने प्रतिभावान् नेपाली खेलाडीलाई सहभागी गराउन संघले खेलाडी छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)