तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम
lokaantar.com · Sat May 20 01:03:51 GMT 2023
दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान शुरूआत गरेको छ ।
उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)