मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंको टीका लगाउने साइत बिहान १०ः२६ बजे

nepalviews.com · Wed Oct 07 06:07:57 GMT 2026

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको जनाएको छ ।

विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरेपछि उक्त साइतमा टीका लगाउनु उत्तम हुने समितिले जनाएको छ । टीका लगाइदिने र लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)