मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको केन्द्रीय सदस्य बन्न तीन पूर्वचिकित्सक संघ अध्यक्षको दौड

newsofnepal.com · Wed Oct 07 06:06:32 GMT 2026

काठमाडौं।

नेपाल चिकित्सक संघको नेतृत्व गरिसकेका तीन चिकित्सक नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, प्रा.डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। चिकित्सकका पेशागत हकहित, स्वास्थ्य नीति तथा स्वास्थ्य सेवा सुधारका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका तीनै जना चिकित्सक कांग्रेसको राजनीतिमा समेत आबद्ध छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)