मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक परिस्थिति चुनौतीपूर्ण छ, कांग्रेस एकढिक्का हुनुको विकल्प छैन : महेन्द्र यादव

ratopati.com · Wed Oct 07 06:12:51 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्थाको संरक्षणका लागि युवाहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको वर्तमान राजनीतिक परिस्थिति निकै चुनौतीपूर्ण रहेको भन्दै आवश्यकता परे युवाहरू आन्दोलन गर्न र जेल जानसमेत तयार हुनुपर्ने विचार व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)