नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
onlinekhabar.com · Wed Oct 07 06:12:18 GMT 2026

२१ असोज, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ ।
अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)