गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भयो : फरमुल्लाह मन्सुर
ratopati.com · Wed Oct 07 06:16:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको दाबी गरेका छन्।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत पार्टी नयाँ गतिमा अघि बढेको विचार व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)