सेनाका ब्यारेकमा डीडीसीको दूध, भयो खरिद सम्झौता
kendrabindu.com · Wed Oct 07 06:18:39 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको छ। सम्झौतापछि नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि आवश्यक दूध तथा दुग्धजन्य पदार्थ डीडीसीबाट नियमित रूपमा खरिद गर्नेछ।
सम्झौताअनुसार नेपाली सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ। यसको वार्षिक परिमाण ३७ लाख ४१ हजार ५०६ लिटर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)