मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘गठबन्धनले जसपालाई नै समाप्त पार्ने षड्यन्त्र गर्यो’

ratopati.com

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि पनि सोही क्षेत्रबाट चुनाव लडेका यादवसँग प्रतिस्पर्धा गर्न जनमत पार्टीका अध्यक्ष सीके राउत पुगेका कारण सो क्षेत्र अहिले निकै चर्चामा छ ।

त्यहाँ पाँच दलीय गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । उपेन्द्र यादवलाई एमालेको साथ छ । त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय मतको आधारमा जेपी ठाकुर सबभन्दा अगाडि देखिन्छन् भने दोस्रो स्थानमा उपेन्द्र यादव तथा तेस्रो स्थानमा सीके राउत रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)