मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ह्वात्तै बढ्यो अलैंचीको भाउ

karobardaily.com · Thu Jun 10 00:38:06 GMT 2021

झापा

-विगत केही वर्षदेखि अलैंचीको मूल्यमा आएको गिरावटले किसान र व्यापारीलाई निराश बनाउने गरेको छ । मूल्यमा आउने उतारचढावले किसानले खेती घटाउने र व्यवसायी व्यापारबाटै पलायन हुने गरेका समाचार आउने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)