राष्ट्रपति पौडेलसमक्ष थारु र दलित आयोगको वार्षिक प्रतिवेदन पेस
ratopati.com · Wed Oct 07 06:21:23 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा ती प्रतिवेदन पेस गरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)