पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू
khabarhub.com · Wed Oct 07 06:24:05 GMT 2026

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ ।
आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)