नक्सा पासका लागि घुस माग्ने इन्जिनियर एक लाख नगदसहित रंगेहात पक्राउ
bishowkhabar.com · Wed Oct 07 06:24:02 GMT 2026

रौतहट– सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको नियन्त्रणमा परेका छन्।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)