मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गोकर्णेश्वरमा २६५२ वाइनको बोतलमा भेटियो लेदो: बिक्रीमा रोक

clickmandu.com · Wed Oct 07 06:31:58 GMT 2026

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित एक सप्लायर्समा भण्डारण गरी राखिएको ठूलो परिमाणको वाइनमा लेदोजस्तो अखाद्य वस्तु भेटिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको संयुक्त अनुगमन टोलीले गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्समा अनुगमन गर्दा सङ्खुवासभाको मकालु वाइन इन्डष्ट्रिजद्वारा उत्पादित हिन्वा ब्राण्डका ६५० मिलिलिटरका २ हजार २ सय ३२ बोतल र ४ लिटरका ६६ प्याकेट वाइनभित्र लेदोजस्तो अखाद्य पदार्थ भेटिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)