कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र सच्याउने समय दिउँसो २ बजेसम्म
lokaantar.com

नेपाली कांग्रेसले निर्वाचनका लागि उम्मेदवारी फिर्ता तथा उम्मेदवारी सच्याउन आज दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाल बुधबार मध्यान्ह सूचनामार्फत १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी फिर्ता तथा उम्मेदवारी सच्याउन र प्रकाशित नामावलीमा नाम छुटेको भए दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)