कांग्रेसको राजनीतिक चाल, चेहरा, चिन्तन र चरित्र बदल्नुपर्छ [भिडियो]
hamrakura.com · Wed Oct 07 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उपसभापति पदका उम्मेद्वार मधु आचार्यले पार्टीको पुनर्जागरणका लागि नीति परिवर्तनसँगै संगठनको कार्यशैली, नेतृत्वको व्यवहार र राजनीतिक चरित्रमै परिवर्तन आवश्यक रहेको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराउँदै आचार्यले पार्टीभित्र देखिएको नयाँ जागरणलाई वैचारिक रूपमा सुदृढ र संगठनात्मक रूपमा व्यवस्थित गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)