नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
ratopati.com · Mon Jun 08 08:41:11 GMT 2026

बुटवल । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई गर्मी बिदा दिएको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार हालको असामान्य तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूमा बिदा दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)