मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झारफुकका नाममा हत्या

annapurnapost.com · Tue Mar 14 01:23:50 GMT 2023

सीतालाई कुटपिट गरिरहँदा आमाले पटक–पटक रोक्न खोजिन्। तर, बोक्सीलाई दुख्ने, छोरीलाई नदुख्ने भन्दै माताले कुट्न रोकिनन्। निरन्तरको कुटपिटपछि सीता बेहोस भइन्। होस फर्किएन।

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका–१० की १४ वर्षीया सीता ज्ञवालीलाई कान दुख्ने र ज्वरो समस्या भयो। स्थानीय सालझण्डी माध्यमिक विद्यालयमा कक्षा ९ पढ्ने उनलाई फागुन ११ गते दिनभर ज्वरोले नछाडेपछि आमा लीला ज्ञवालीले सालझण्डीको बाबुराम मेडिकलमा लगिन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)