राजनीतिलाई समाजसेवामा जोड्ने डा. सुनिलको अठोट
saralpatrika.com · Wed Oct 07 06:48:42 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसमा डा. सुनिल शर्मा एक सशक्त पात्रका रुपमा उदाउँदै छन्। युवा जोश–जाँगरका डा. सुनिल मूलतः स्वास्थ्य क्षेत्रमा सक्रिय छन्। विराटनगरको ‘नोबेल मेडिकल’ कजेल र काठमाडौँको ‘काठमाडौँ मेडिकल कलेज (केएमसी)’ उनकै स्वामित्वका कलेज–अस्पताल हुन्।
मुलुक सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा जाने क्रममा डा. सुनिल पर्दापछाडि निकै सक्रिय थिए। उनी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका साथमा थिए। शेखरमार्फत कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सम्पर्कमा पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)