प्रधानमन्त्रीसमक्ष जनमतको माग- निर्वाचन क्षेत्र पुन: निर्धारणदेखि प्रदेश सीमाकंन सच्चाउनेसम्म
nepalpress.com · Mon Jun 08 08:43:10 GMT 2026

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री बालेन शाहलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ।
विभिन्न मागहरू राख्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर माग पत्र बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)