हावाहुरीसहितको वर्षाले कांग्रेसको बन्दसत्र प्रभावित, प्रतिनिधिलाई खुलामञ्चमा पुग्नै सकस
lokaantar.com

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ ।
आजको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)