अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर
khabarhub.com · Wed Oct 07 06:57:18 GMT 2026

काठमाडौं
– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले आधिकारिकता दिएपछि चारतारे झण्डा र रुख चिन्ह नछोड्ने दाबी गरेका छन् । उनले आफू कोही व्यक्तिका पछि नलागेको पनि बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)