बडीमालिका क्षेत्रमा सरसफाइ अभियान
gorkhapatraonline.com · Wed Oct 07 07:00:59 GMT 2026

प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिकाको प्राकृतिक वातावरण कायम राख्न मंगलबार साँझसम्म सरसफाइ अभियान चलाइएको छ ।
बाजुरामा रहेको बडिमालिका क्षेत्रका भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालित बडीमालिका मन्दिरको पूजाआजाका क्रममा पुगेका यात्रुले गरेको फोहर नष्ट गरेर प्राकृतिक वातावरण कामय गर्न सरफाइ अभियान सञ्चालन गरेको आयोजक बडीमालिका नेचर प्रालि बाजुराका कार्यकारी निर्देशक गणेश थापाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)