सस्तो चिनियाँ हाइब्रिड कारको आयात रोक्न ईयूका व्यापार वार्ताकारहरू चीनमा
lokaantar.com

युरोपेली युनियन (ईयू) का व्यापार वार्ताकारहरू चीन गएका छन्। चीनबाट युरोपमा आउने सस्तो हाइब्रिड कारहरूको आयात रोक्नु यो वार्ताको मुख्य उद्देश्य रहेको द गार्डियनले जनाएको छ ।
चीनले दैनिक एक अर्ब पाउन्ड बराबरको व्यापार बचत गरिरहेको छ। यसैलाई सन्तुलनमा ल्याउन ईयूले चीनसँग छलफल शुरू गरेको हो। ईयूका व्यापार आयुक्त मारोस सेफ्कोभिचको टोली बुधबार चीन पुगेको छ। उनीहरूको मुख्य वार्ता बिहीबार र शुक्रबार हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)