स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु
barnanmedia.com · Wed Oct 07 06:53:55 GMT 2026

तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
आज बिहान करिब १०:०० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)