फुटबलका बादशाह मेसीलाई विश्वविद्यालयको सर्वोच्च सम्मान, ‘डाक्टर’ बने लियोनल मेसी
barnanmedia.com · Wed Oct 07 06:55:02 GMT 2026
अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीलाई युनिभर्सिटी अफ ब्युनस आयर्स (UBA) ले मानार्थ डाक्टरेट प्रदान गरेको छ। विश्वविद्यालयले उनको उत्कृष्ट खेल करियर, उपलब्धि, अनुशासन र अर्जेन्टिनाको प्रतिनिधित्वमा दिएको योगदानको सम्मान गर्दै यो सर्वोच्च मानार्थ उपाधि दिएको हो।
मेसीले अर्जेन्टिनालाई २०२२ को फिफा विश्वकप जिताउनुका साथै २०२१ र २०२४ को कोपा अमेरिका उपाधि दिलाएका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीसमेत हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)