स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृ’त्यु
nagariknews.nagariknetwork.com · Wed Oct 07 07:13:11 GMT 2026

दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदल हिँडिरहेका दुई वर्षीय आयन नेपालीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।