राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस
gorkhapatraonline.com · Wed Oct 07 07:18:15 GMT 2026

काठमाडौँ, असोज २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)