कांग्रेस महाधिवेशन : हावाहुरीसहितको वर्षाले प्रभावित बन्दसत्र ४ बजेबाट शुरू हुने
lokaantar.com

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्दसत्र अपरान्ह ४ बजेबाट हुने भएको छ।
हावाहुरीसहितको वर्षाले प्रभावित बनेको बन्दसत्र बुधबार अपरान्ह ४ बजेबाट शुरू हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)