दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
reportersnepal.com · Wed Oct 07 07:17:10 GMT 2026

काठमाडौँ, २१ असोज । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पु¥याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)