मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मीनेन्द्रले पाउलान् अवसर?

saralpatrika.com · Wed Oct 07 07:24:10 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल आर्थिक र सामाजिक क्षेत्रसहित राष्ट्रिय मुद्दाहरूमा राम्रो दख्खल भएका परिपक्व राजनीतिज्ञ हुन्। उच्च शिक्षा हासिल गरेका उनी कांग्रेसमा स्पष्ट वक्ता मानिन्छन्।

डा. रिजालले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यका रूपमा राष्ट्रिय जिम्मेवारी पूरा गरेका छन्। उनी सञ्चारमन्त्री, संघीय मामिलामन्त्री र रक्षामन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालेका नेता हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)