टेक अफ गर्ने बेला गुण एयरको विमानमा चरा ठोकियो
nepalghatana.com · Sun Feb 13 16:53:10 GMT 2022
विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको छ ।
विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले दिएको जानकारी अनुसार विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)