चेन्नईमाथि राजस्थानको सहज जित
baahrakhari.com · Sat Oct 02 17:53:00 GMT 2021
काठडमाडौं । राजस्थान रोयल्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङसमाथि ७ विकेटको सहज जित निकालेको हो ।
शेख ज्याड क्रिकेट स्टेडियममा चेन्नईले जितका लागि दिएको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)