शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए
barnanmedia.com · Sat Nov 15 20:15:00 GMT 2025

‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापन पछि, तीन जना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत बेइजिङ फर्किएका छन् ।
‘शेन्ज्होउ–२०’ चिनियाँ अन्तरिक्ष मिशन हो, जुन तीन अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा पठाउन सन् २०२५ को अप्रिल महिनामा प्रक्षिप्त गरिएको थियो । मिशनको मुख्य उद्देश्य अन्तरिक्षमा जीवन यापन गर्ने प्रविधि र भविष्यका मिशनहरूको तयारी गर्नु थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)