राष्ट्रपति समक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस
nepalnews.com · Wed Oct 07 07:33:59 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)