दशैंमा नयाँ पैसा लिन सजिलो : बैंकको एटीएमबाटै १०० रुपैयाँको नोट पाइने
lokaantar.com

नेपाल राष्ट्र बैंकले यसपालिको दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटीएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ एटीएम मशिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)