नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस
nepalwatch.com · Wed Aug 05 15:10:14 GMT 2026

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानुनी त्रुटि भएको औँल्याउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)