सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा
dcnepal.com · Wed Aug 27 16:50:17 GMT 2025

भक्तपुर। उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको प्राङ्गणमा सिँगारिएर राखिएको चाँदीको गणेशको मूर्ति, त्यस मूर्तिको अगाडि विभिन्न चौरासी व्यञ्जनका परिकारसहित बोको र राँगोको बलि चढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)