कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता
setopati.com · Wed Oct 07 07:44:22 GMT 2026

कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरूलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा.गोपाल तिवारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)