अस्ट्रेलियामा नर्सिङ पढिरहेकी नेपाली विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु
barnanmedia.com · Wed Oct 07 07:38:16 GMT 2026

काठमाडौं । अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको सवारी दुर्घटनामा २५ वर्षीया राईको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)