कोहलपुरका विद्यालय तीन दिन बन्द
kendrabindu.com · Mon Jun 08 08:44:50 GMT 2026

नेपालगन्ज । बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ ।
पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
मौसम