मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

महाकालीको बहाव नघट्दा बेपत्ता खोजीमा समस्या

rajdhanidaily.com · Sun Sep 11 23:15:40 GMT 2022

दार्चुला । महाकाली नदीमा पानीको बहाव नघट्दा दार्जुलाको महाकाली नगरपाकिला र नौगाडा गाउँपालिका बेपत्ताको खोजी कार्यमा समस्या आएको छ । बाढीपहिरोका कारण ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको पानीको बहाव नघट्दा खोजी कार्यमा समस्या भएको बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन् ।

दार्चुलामा बाढीपहिरोको वितण्डा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)