मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसीपछि अर्जेन्टिनाको ‘१०’ नम्बर जर्सी कसले लगाउला? यी खेलाडी छन् चर्चामा

setopati.com · Wed Oct 07 07:46:00 GMT 2026

लिओनेल मेसीको अर्जेन्टिना यात्राको अन्तिम अध्याय सकिएको छ। मंगलबार राति बेनिनविरुद्धको खेलसँगै २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाएका मेसीले मैदानबाट बिदाइ लिँदा अर्जेन्टिनासामू अब एउटा भावुक प्रश्न उभिएको छ—मेसीपछि राष्ट्रिय टोलीको चर्चित १० नम्बरको जर्सी कसले लगाउने?

अहिले अन्तर्राष्ट्रिय मिडियाको संकेत हेर्दा यसको सबैभन्दा अगाडि देखिएको नाम हो—निको पाज।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)