मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अय्यरले तोडे विराटको रेकर्ड

lokaantar.com

भारतीय टोलीका कप्तान श्रेयस अय्यरले वेस्टविन्डिज विरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । शतकसँगै उनले पूर्वकप्तान विराट कोहलीको एउटा कीर्तिमान पनि भंग गरेका हुन् ।

उनको शतको मद्दतमा अटल बिहारी वाजपेयी इकाना क्रिकेट स्टेडियममा मंगलबार खेलिएको खेलमा भारतले वेस्टविन्डिजलाई ८ विकेटले पराजित गर्‍यो । ३ खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)