हाई स्पिड कनेक्सन हुँदा समेत किन स्लो हुन्छ इन्टरनेट ?
techpana.com · Tue Sep 21 16:18:51 GMT 2021
काठमाडौं । अस्ट्रेलियामा २०२१ को जुलाई महिनामा नेसनल ब्रोडब्यान्ड नेटवर्क (एनबीएन) मा सक्रिय ८२ लाख घरेलु तथा व्यावसायिक प्रयोगकर्ता मध्ये ७७ प्रतिशतको भनाइ मा उनीहरूले हाल कम्तिमा ५० एमबीपीएस ब्रोडब्यान्ड प्याकेज प्रयोग गरिरहेका छन् ।
इन्टरनेटको यो स्पिड सामान्य घरेलु प्रयोजनमा तथा आवश्यकताका लागि पर्याप्त हो । जसमा भिडिओ स्ट्रिमिङ, भिडिओ कन्फ्रेन्स, गेम खेल्न र अन्य सामान्य वेब ब्राउजिङ आदि पर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)