कोरोना बीमाको दाबी भुक्तानी नगर्ने बीमक संघको घोषणा
khabarhub.com · Sat Jul 31 01:10:00 GMT 2021
काठमाडौँ- नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नगर्ने घोषणा गरेको छ ।
बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी नगर्ने जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)