लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
nagariknews.nagariknetwork.com · Wed Oct 07 07:53:09 GMT 2026

मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको संख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ।
यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)